Dabali News

आज ८० पैसाले डलर घट्यो

२८ भदौ

काठमाडौ । आज निरन्तर बढिरहेको डलरको मूल्य सामान्य अंकले घटेको छ ।

मंगलबार ११६ रुपैयाँ ६१ पैसा निर्धारण भएको प्रतिडलर बिक्रीदर ११५ रुपैयाँ ८० पैसा कायम भएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

खरिददर भने ११५ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा केही बलियो भएपछि नेपाली मुद्राको विनिमयदरमा पनि सुधार आएको हो । प्रतिडलर भारतीय मुद्रा सटहीदर ७१ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]