Dabali News

अपराधिलाई कडा भन्दा कडा कारबाही हुन्छ : कानूनमन्त्री ढकाल

२८ भदौ

काठमाडौं । कांग्रेसले संसद अवरुद्ध गरेपछि कानूनमन्त्री भानुभक्त ढकालले अपराधिलाई कडा भन्दा कडा कारबाही हुने बताएका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लगायत देशभर बढेको अपराधको श्रृङखलाको विरोधमा कांग्रेसदे जवाफ माग्दै संसद अवरुद्ध गरेको थियो ।

कांग्रेसले १० मिनेट संसद अवरुद्ध गरेको थियो । कांग्रेसले रोल्पामा तरुण दलका नेताका हत्यारालाई पक्राउ गर्न नसक्नु, निर्मला पन्त हत्या प्रकरणका दोषीमाथि कारबाही हुन नसकेको लगायतका विषयमा सरकारसँग जवाफ मागेको थियो ।

मन्त्री ढकालले घटनाका अन्य तथ्यगत विवरण संसदको भोलीको बैठकमा जानकारी गराउने बताएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]