Dabali News

कांग्रेसद्वारा संसद अवरुद्ध, १० मिनेट बैठक स्थगित

२८ भदौ

काठमाडौं । कांग्रेस सांसदहरुले कञ्चनपुरमा निर्मला पन्तको हत्यामा संलग्नलाई पत्ता लगाउन नसकेको बिरोधमा संसद बैठक अवरुद्ध गरेका छन् ।

बिहीबारको संसद बैठकमा उनीहरुले सरकारले पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको र खोलतलास दैनिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेको बिरोधमा संसदमा अवरोध गरेका हुन् ।

उनीहरुले उभिएर बिरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले १० मिनेट बैठक स्थगित गरेका हुन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]