Dabali News

एका विहानै डोटीमा बस दुर्घटना, २४ जना घाइते, बस रुखमा अड्कियो

२८ भदौ

धनगढी । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना भएको छ । डोटीमा बस दुर्घटना हुदा २४ जना घाईते भएका छन । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

विहिवार विहान ३ बजेतिर डोटीको जोरायल गाउपालिका, २ को अठासी मोड भन्ने स्थानमा ना ५ ख ९११४ नम्बरको बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बस भरीमा खसेरे सल्लाको रुखमा अडकिएको अवस्थामा छ भने घाइतेको उद्दार कार्य जारी छ । बसका चालक पनि घाइते भएका छन् । सडकबाट बस करिब एकसय मिटर तल भीरमा खसेको थियो ।

थप विवरण आउन बाँकी छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]