Dabali News

साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल फेरी पछाडि

२७ भदौ

काठमाडौं । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्प्यिनसिपको सेमिफाइनल खेलमा नेपाल १-० ले पछाडि परेको छ ।

पहिलो हाफको खेल सकिँदासम्म नेपाल १-० गोलले पछाडि परेको हो । नवौँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता दिलाएका छन् ।

नेपाली टोली आज खेलको शुरुवातबाटै लयमा देखिएन । लगातारको वर्षाले मैदान चिप्लो हुँदा नेपाली टोलीले कुनै पनि उत्कृष्ट प्रहार गर्न सकेन । खेल शुरु भएको २८ औँ मिनेटमा हावाहुरीसँगै भारी वर्षा भएपछि आधा घण्टा खेल रोकिएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]