Dabali News

फिदिममा करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि सेवाग्राही लाभान्वित

२७ भदौ

पाँचथर । सदरमुकाम फिदिममा पहिलो पटक करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि सेवाग्राही लाभान्वित भएका छन् ।

स्थानीय सेवाग्राहीले भदौ २२ गतेबाट लिन झापाको भद्रपुरस्थित आन्तरिक राजश्व कार्यालयमा पुग्नुपर्ने बाध्यता हटेको छ । यो कार्यालयबाट पाँचथर तथा ताप्लेजुङसम्मका सेवाग्राहीलाई सेवा लिन सहज भएको हो ।

कार्यालय स्थापना भएसँगै करदाताको संख्या बढ्ने र राजश्वसमेत वृद्धि हुने अपेक्षा गरिएको कार्यालय प्रमुख सरोजकुमार सिंहले बताए । कार्यालय सञ्चालनमा आए पनि यसको औपचारिक उदघाटन भने भदौ ३० गतेमात्रै गरिने भएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]