Dabali News

लागुऔषधसहित एक युवक पक्राउ

२७ भदौ

कपिलवस्तु । प्रतिबन्धित लागुऔषधसहित भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा बहादुरगञ्जबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

शरीरका विभिन्न भागमा लुकाएर ल्याएको अवस्थामा स्पास्मो क्याप्सुल, नाइट्रोभेट ट्याब्लेट जस्ता लागुऔषध लिएर आउँदै गरेका बुद्धभूमि नगरपालिका-१ निवासी सङ्गीत गौतमलाई इलाका प्रहरी कार्यालय बहादुरगञ्जले पक्राउ गरेको हो ।

स्पास्मो १६ र नाइट्रोभेट ४२ थानसहित पक्राउ गरिएको छ । उनलाई कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको प्रहरीको भनाई छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]