Dabali News

असामलाई केन्द्रविन्दु बनाएर ५.५ रेक्टरस्केलको भूकम्प, पूर्वी नेपालमा पनि धक्का

२७ भदौ

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

करिब १०ः४० बजेको समयमा सिरहा, सप्तरीलगायत पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।

करिब ३० सेकेन्डजती भूकुम्पले हल्लाएको महसुस गरिएको लहानकी सुनिता यादवले बताईन् ।

भारतको असामलाई केन्द्रविन्दु बनाएर ५.५ रेक्टरस्केलको भूकम्प आएको समाचार एजेन्सी एनआइले जनाएको छ । सिलगुडि, गुहाटी, बिहार बंगलादेश लगायतका स्थानमा धक्का महसुस भएको बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]