Dabali News

Ad

सुन्दर र मेलिनाको ‘सिमसिम पानी पर्‍यो’ बजारमा (भिडियोसहित)

काठमाडौं । गीतकार सुन्दर पन्तको शब्द रचनामा गायीका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘सिमसिम पानी पर्‍यो’ सार्बजनिक भएको छ ।

कल्याण सिंहको संगीत रहेको यस गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ । यस्तै गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान घिमिरेको सम्पादन अनि सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । कमलसिंह अनि ऋचा थापाको अभिनय रहेको भिडियोमा निता भारतीको मेकअप रहेको छ । भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]