Dabali News

आजदेखि राष्ट्रिय महिला भलिबल हुँदै

२५ भदौ

काठमाडौं । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आजदेखि राष्ट्रिय महिला भलिबल हुने भएको छ ।

लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ ।

समाजका पूर्वअध्यक्ष धर्ममानसिंह भण्डारीका अनुसार समूह ‘ए’ मा एपिएफ, नेपाल पुलिस, जावलाखेल र चितवान टाइगर रहेका छन् भने ‘बी’ मा शिवम न्यु डायमन्ड, टप्स मावि र त्रिभुवन आर्मी क्लब छन् ।

भाद्र २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ६५ हजार, तेस्रोले २५ हजार र चौथो स्थान हात पार्नेले १५ हजार नगद प्राप्त गर्ने बताइएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]