Dabali News

अखिल क्रान्तिकारीको जाजरकोट अध्यक्षमा धनजीत बिक निर्वाचित

२५ भदौ

जाजरकोट । अखिल क्रान्तिकारीको अध्यक्षमा धनजीत बिक निर्वाचित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको १८ औं जाजरकोट जिल्ला सम्मेलनले बिकको अध्यक्षमा ४५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।

सम्मेलनले उपाध्यक्षमा बिराजन शाही, सचिव बिरेन्द्र शाही, सह–सचिव प्रेम खनाल र कोषाध्यक्षमा वर्षा बुढालाई निर्वाचित गरेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]