Dabali News

कलाकार पायल होटलमा मृत फेला

२१ भदौ

काठमाडौं । बंगाली चलचित्रकी चर्चित कलाकार पायल चक्रबर्ती सिलगुडीको एक होटलमा मृत फेला परेकी छन् ।

बुधबार बिहान उनी मृत फेला परेकी हुन् । प्रहरीको प्ररम्भिक अनुसन्धानले आत्महत्याको अनुमान गरिएको छ । दक्षिणी कोलकाताकी पायलले सिलगुड़ी चर्च रोडको एक होटलमा मंगलवार साँझ चेक इन गरेकी थिइन् ।

होटल कर्मचारीले बताए अनुसार बिहीबार बिहान उनको गंगटोक जाने कार्यक्रम थियो । उनले बिहान अवेरसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले ढोका फोरेर हेर्दा उनी मृत अवस्थामा फेला परेकी थिइन् । उनी केही बंगाली फिल्म, टेलिभिजन सिरियल र बलीउड फिल्म ‘गुड्डु की गन’ मा समेत काम गरेकी थिइन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]