Dabali News

पहिलो गीतबाटै उत्कृष्ठ

१८ भदौ

काठमाडौं । पछिल्लो समयका चर्चित र दर्शकको मन जित्न सफल बाल गायक असोक दर्जीले उत्कृष्ठ गायनको अवार्ड हात पारेका छन् ।

दर्शकको मनमा गहिरो छाप छोडेका उनले पहिलो अवार्ड हात पार्न सफल भएका हुन् । पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएपछि उनी देश तथा विदेशमा प्रख्यात भए ।

आईतवार राजाधानिमा आयोजित एक सांगीतिक कार्यक्रममा उनले भने,‘पहिलो गीतबाट नै यती ठुलो अवार्ड पाए निकै खुशी छु ।̓ उनी केहि समय अगाडी मात्र बाहिरी देशहरुमा सांगीतिक प्रस्तुति सकेर नेपाल फर्कीएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]