Dabali News

निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दा प्रहरीले यसरी चलायो गोली, भिडियोमा हेर्नेहोस्

९ भदौ

महेन्द्रनगर । निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दा उल्टै प्रहरीले पीडितमाथि गोली बर्षायो । दोषीलाई कारवाहीको माग गर्दै सडकमा निस्केका स्थानीयमाथि प्रहरीले ताकीताकी गोली हानेको छ ।

अहिलेसम्म एक जनाको मृत्यु भइसकेको छ भने ३० जना घाइते छन् । अान्दोलन रोकिएको छैन । सरकारले छानविन समिति बनाएको छ तर उसले काम सुरु गर्न सकेको छैन । प्रहरीले घटनालाई उत्तेजित बनाउन गोली प्रहार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवापछि केही शान्त बनेको महेन्द्रनगर शुक्रबार फेरि रणमैदान बन्यो । प्रहरीले १४ वर्षीय शनी खुनाको गोली हानेर हत्या गरेको भन्दै अान्दोलनकारी फेरि सडकमा निस्के ।

महेन्द्रनगरबजारमा भएको प्रदर्शन र प्रहरी हस्तक्षेपको भिडियो 

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]