Dabali News

अछामका पत्रकारहरुबीच कोठाभित्रै फाइट (भिडियो हेर्नुहोस्)

अछाम । जिल्लामा कार्यरत पत्रकारहरुले देउडामा फाइट परेका छ । एक कार्यक्रमको हलमै खेलिएको देउडामा उनीहरुले अाफ्ना दुःख र कामका अनुभव साटासाट गरेका छन् ।

हुन त अछाममा अाफ्ना दुःख पीडिमात्र नभएर सुख र खुशीपनि देउडाबाटै साट्‍ने गरिँदै अाएको छ ।

हेर्नुहोस् भिडियो

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]