Dabali News

जिवनमा सफलता हाँसिल गर्न

९ भदौ

काठमाडौं । यी २० मन्त्रहरू अपनाउनुहोस कहिले पनि असफल बन्नु हुन्न ।

१. आफ्नो कमाइले खर्च गर्ने जिन्दगी बनाउनुहोस
२. दिनमा कमसे कम तीन व्यक्तिको प्रशंसा गर्नुस
३. आफ्नो भुल स्वीकार गर्नुमा कुनै संकोच नमान्नुस
४. कसैको सपनामाथी नहाँस्नुस
५. तपाइको पछाडी खडा व्यक्तिलाई पनि अगाडि जाने मौका दिनुस
६. हरेकदिन हुनसक्छ भने उदाउदै गरेको शुर्यलाई हेर्नुस
७. अति आवश्यक कुरा छ भने मात्र कुनै चिज उधारो लिनुस
८. कसैसित केही सिक्नुछ भने विवेकले दुईपटक सोध्नुस
९. ऋण र शत्रुलाई कहिल्यै ठूलो हुन नदिनुस
१०. ईश्वरमाथी पूरा भरोसा राख्नुस
११. प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस
१२. आफ्नो कामसित मतलब राख्नुस
१३. समय धेरै मुल्यवान छ त्यसैले यसको फाल्तु खर्च नगर्नुस
१४. जे तपाईंसित छ त्यसैमा सन्तुष्ट भएर खुशी हुन सिक्नुस
१५. खराबी कसैलाई पनि नगर्नुस किनकी खरावी डुङ्गामा प्वाल समान हो यसले पुरै डुङ्गा डुबाइदिन्छ
१६. हमेशा सकारात्मक सोच राख्नुस
१७. हरेक व्यक्ती असिम शक्ति लिएर पैदा हुन्छ त्यो शक्तिलाई बाहिर ल्याउनुहोस
१८. खानपिन , भोजनमा ध्यान दिनुस र कसरत , योगा , ध्यान नियमित रुपमा गर्नुस
१९. पुस्तकहरु पढ्ने बानी बसाल्नुस
२०. सफलता उसैले प्राप्त गर्छ जो केही गर्न चाहन्छ , प्रयासरत छ , केही पाउनको केही गुमाउन होइन बल्की केही गर्नुपर्दछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]