Dabali News

Ad

बाजुरामा मत गणना सुरु, तीन समूह बनाएकाले पहिलो परिणाम साँझ नै आउने

२१ मंसिर

बाजुरा । जिल्लामा मतगणना सुरु भएको छ ।

जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिको सभा हलमा मत गणना सुरु भएको हो ।

मतगणनास्थलमा रहेका पत्रकार निमेन्द्र शाहीका अनुसार तीन प्रतिनिधि सभाको १ प्रदेस सभाका १–१ गरी तीन समूह बनाएर मत गणना भइरहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]