Dabali News

Ad

हेटौंडाको चन्द्रोदय मतदान केन्द्रमा बम, मतदाता अातंकित 

२१ मंसिर

हेटौंडा । मकवानपुरको हेटौंडा-८ को एउटा मतदान केन्द्रमा बम फेला परेको छ ।

हेटौंडा- ८ कमानेमा चन्द्रोदय उच्च मावि मतदान केन्द्र नजिक बम फेला परेको प्रहरीले बताएको छ । मतदाता अातंकित भएका छन् ।

बम भेटिएको खबर गरेपछि सेनाको बम डिस्पोजल टोली आइपुगेको छ ।

  • फोटोः राज सापकोटा
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]