Dabali News

Ad

एउटै मतदान केन्द्रलाई लक्षित गरी लगातार २० ओटा बम विस्फोट, यसो भन्छन्- प्रजिअ

२१ मंसिर

सल्यान । जिल्लामा गएरातिदेखि दिउँससम्म २० भन्दा बढी बम विस्फोट भएका छन् ।

सल्यानको बागचौर नगरपालिकाको वडा नं. ९ मा रहेको सूर्यप्रकाश आधारभुत विद्यालय कुइयापानीका मतदान केन्द्रलाई लक्षित गरी लगातार बम विस्फोट भइरहेको प्रहरीले बताएको छ । मतदान केन्द्रभन्दा टाढा भएकाले मतदान जारी रहेको प्रहरीको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले थप सुरक्षाकर्मी परिचालन गरेको बताए । उनले रोल्पाको सिमानामा पड्केको बताउँदै असर नपर्ने बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]