Dabali News

Ad

दुईओटा मतदान केन्द्रलाई लक्षित गरी हनुमन्ते पुलमा बम, सेनाद्वारा डिस्पोज

२१ मंसिर

भक्तपुर । जिल्लाको हनुमन्ते खोलाको पुलमा राखिएको बम नेपाली सेनाले डिस्पोज पारेको छ ।

दुईओटा मतदान केन्द्रलाई लक्षित गरी भक्तपुरको मध्यपमुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारको मध्यपुर ठिमीस्थित हनुमन्ते खोलाको पुल छेउमा बम राखिएको प्रहरीले बताएको छ । बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

बम राखिएको बाट कौशलटारको आदर्शजनप्रेमी मतदान केन्द्र र सूर्यविनायक नगरपालिका–२ को बाल विनायक प्राथमिक विद्यालय मतदान केन्द्र नजिक पर्छन् ।

बम राखिएको हल्ला भएसँगै दुबै मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]