Dabali News

Ad

भीमसेनदास र झक्कुको जम्काभेट, काठमाडौं र रोल्पाको प्रतिस्पर्धा भनेपछि…

२१ मंसिर

काठमाडौं । काठमाडौं महानगर पालिका वार्ड २८ मा पर्ने प्रज्ञा भवन मतदान केन्द्रमा काठमाडौं क्षेत्र नं ६ का उमेदवार भिमसेनदास प्रधान र झक्कु सुवेदीको जम्काभेट भएको छ ।

नेपाली कांग्रेसबाट उम्मेदवार रहेका प्रधानले बाम गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार सुवेदीलाई भेट्दा जय नेपाल भन्दै हात मिलाए ।

सुवेदी र प्रधानको भेटमा माओवादी केन्द्रका नेता हिमाल शर्मा समेत थिए । प्रधानले रोल्पा र काठमाडौं बीचको प्रतिस्पर्धामा काठमाडौंले जित्ने भन्दै काठमाडौले जित्दा हिमाल खुशी हुने बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]