Dabali News

Ad

काठमाडौँ आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, यस्तो क्षतिको विवरण

२१ मंसिर

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–२, मलेखु नजिकैबाट ट्रक त्रिशुली नदीमा खसेको छ ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ क ९०८७ नम्बरको ट्रक नदीमा खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ ।

अन्य एक जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]