Dabali News

Ad

थलथले मतदान केन्द्रमा ७ ओटा बम विस्फोट, भागदौड मच्चियो, हेलिकोप्टरबाट गस्ती

२१ मंसिर

धनकुटा । जिल्लाको एउटा मतदान केन्द्र नजिकै ७ ओटा बम विस्फोट भएका छन् ।

मतदान सुरुभएसँगै अज्ञात समूहले धनकुटाको थलथले मददान केन्द्रमा लगातर ७ ओटा बम विस्फोट गराएको स्थानीयले बताएका छन् ।

स्थानीय रमेश मगरका अनुसार पहिलो विस्फोट भएको केही समयपछि अर्को विस्फोट हुँदै गएपछि मतदान केन्द्रमा भागदौड मच्चिएको थियो ।

केही समयपछि सेनाले हेलिकोप्टरबाट गस्ती गरेको बताइन्छ । विस्फोटबाट कुनै क्षति नभएको बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]