Dabali News

Ad

बम आक्रमणमा परी पूर्वराष्ट्रपतिको मृत्यु !

१८ मंसिर

काठमाडौँ । विद्रोहीहरुको आक्रमणमा परी यमनका पूर्वराष्ट्रपतिको मृत्यु भएको छ ।

राजधानी सनामा हुथी विद्रोहीहरुले बम विस्फोट गर्नुको साथै अन्धाधुन्दा गोली चलाउँदा पूर्वराष्ट्रिपति अलि अब्दुल्लाह सलेहको मृत्यु भएको हुथी निकट संचारमाध्यमहरुलाई उद्धत गर्दै बीबीसीले बताएको छ । तर सलेको पार्टीले भने मृत्युलाई अस्वीकार गरेको छ । उसले आक्रमणमा परी करिब १ सय २५ सर्वसाधारणको मृत्यु भएको बताएको छ ।

अन्तर्राष्ट्रिय रेड

यसअघि हुथी विद्रोहीले सलेहको घरलाई लक्षित गरी आक्रमण गरेको थिए । त्यसलगत्तै साउदी नेतृत्वको गठबन्धनले आक्रमण सुरु गरेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]