Dabali News

Ad

टेलिसेन्टर स्थापना गर्ने

१८ मंसिर

कैलाली । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कैलालीमा अत्याधुनिक टेलिसेन्टर स्थापना गरिने बताएका छन् ।

उनले सञ्चारकर्मीको सुझावका आधारमा सूचना केन्द्रका रुपमा रहने टेलिसेन्टरको स्थान तोकिने जानकारी गराए ।

कर्मचारी सहित पाँच कम्प्युटर र अत्याधुनिक भवन रहने टेलिसेन्टरको स्थापनाले आमजनता र सञ्चारकर्मीलाई सूचनामा पहँुच र सम्प्रेषणमा सहजता हुने बताए ।

बेलायती सेनाले नेपाल सरकारलाई उपलब्ध गराएको ‘माइ प्लेयर’ उपकरण पनि कैलालीमा स्थापना गरिने बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]