Dabali News

Ad

यस्ता छन् कृषि विकास बैंकका महिला कर्मचारी, सर्वसाधारणको पाँच करोड हिनामिना

१६ मंसिर

काठमाडौं । सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकका कर्मचारीहरु मिलेर सर्वधारणको ठूलो रकम हिनामिना गर्ने गरेको खुलासा भएको छ ।

बैंकको न्यूरोड शाखाबाट झण्डै पाँच करोड रकम हिनामिना गरेको अभियोगमा बैंककै कर्मचारी सहायक टेलर दिपिका रेग्मीसहित तीन जनालाई प्रहरीले पक्राउ परेपछि यो रहस्य खुलेको हो । सर्वसाधारणले जम्मा गरेको उक्त रकम हिनामिनामा संलग्न रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

सीआईबी प्रमुख पुष्कर कार्कीका अनुसार रकम हिनामिनामा भने रेग्मीको मख्य योजनाकार हुन् । सीआईबीमा महिला कक्ष नभएकाले रेग्मीलाई सोह्रखुट्टे प्रहरी कार्यालयमा पठाइएको कार्कीले जानकारी दिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]