Dabali News

Ad

BREAKING: राजधानीको यूएन पार्कमा बम विस्फोट, प्रहरी टोली घटनास्थलमा 

१५ मंसिर

काठमाडौं । शुक्रबार साँझ करिब ६ः३० बजेतिर ललितपुरको कुपन्डोल र काठमाडौंको बुद्धनगर नजिक बम विस्फोट भएको छ ।

यूएन पार्क नजिक शक्तिशाली बम विस्फोट भएपनि मानविय क्षति नभएको प्रहरीले बताएको छ । बमको विस्फोटको ठूलो अावाज अाएको थियो ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली परिचालन भइसकेको जनाइएको छ ।

दिउँसो मात्रै प्रहरीले काठमाडौं अाउँदै गरेका भारतीय नागरिकको साथबाट बम फेला पारेको थियो ।

घटनाको थप विवरण अाउँन बाँकी छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]