Dabali News

Ad

अखिल क्रान्तिकारीका दुई नेता गिरफ्तार 

१२ मंसिर

चितवन । अखिल क्रान्तिकारीका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारिका केन्द्रीय सचिवालय सदस्य रुद्र भट्टराई र रमेश न्यौपानेलाई प्रहरीले मंगलबार भरतपुरबाट गिरफ्तार गरेको हो ।

महासचिव दिपेन्द्र चलाउनेले संगठनका काममा रहेका नेतालाई प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]