Dabali News

Ad

BREAKING:  हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलटसहित सबै यात्रु घाइते  

१२ मंसिर

सिमकोट । हुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । उडान भर्ने क्रममा हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको नाइन एन एबीएम विमान दुर्घटना भएको हो ।

मंगलबार बिहान विमानको अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा परी विमानका क्याप्टेन र दुई प्रहरी गम्भीर घाइते भएका छन् भने अन्य १३ यात्रु सामान्य घाइते भएका छन् ।

थप विवरण अाउँन बाँकी ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]