Dabali News

Ad

विवाह दर्तापछि जीवनको घरमा खुशीयाली, यसरी खुशी साटिन् जोयाले (भिडियोसहित)

९ मंसिर

चितवन । जीवन मगर र जोयाबीच विवाद दर्ता भएको छ ।

दुवईमा प्रेम विबहा गरी नेपाल आयकी फिलिपिनी नागरिक जोया र चितवन निवासी जीवन मगरको विबहा दर्ता हुन नपाउदा जोयालाई अवैधानिक भन्दै केही गैरसकारी संस्थाले प्रहरी लगाएर जोयालाई फिलिपिन्स नै पठाईदिएको थिए । तर, सबैको पहलले अहिले विवाद दर्ता भएको छ । विवाद दर्तासँगै जोया खुशी हुँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

नाबालक दुई छोराका साथमा फिलिपिन जाँदै गर्दा नेपाल एअरपोर्टमा नेपालको धेरै माया लागेको र फिलिपिन गएर केहि पैसा कमाई नेपाल घुम्न आउने जोयाले बताएकी थिइन् ।

देश–विदेशमा रहेका व्यक्ति र संस्थाहरुले जोयालाई नेपाल फर्काउने अभियान नै चलाएका थिए ।

यसैमध्येका एक हुन् आङ्गकामी शेर्पा र कामे मगर । उनीहरुकै पहलमा जीवन र जोयाका विवाह दर्ता भएको हो । अब जोया नेपाली भएकी छन् ।

विवाद दर्तापछि सबैलाई धन्यवाद दिएकी जोयाले आफू समाज सेवामा लाग्ने बताएकी छन् ।

हेर्नुहोस् भिडियो

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]