Dabali News

भोलि ३२ जिल्लामा सवारी साधान बन्द

९ मंसिर

काठमाडौं । भोलि ३२ जिल्लामा कुनैपनि सवारी साधन संचालन गर्न नपाइने भएको छ ।

पहिलो चरण अन्तर्गत भोलि (मंसिर १० गते) प्रतिनिभि र प्रदेशसभाको चुनाव हुने ३२ जिल्लामा सरकारले सवारी साधन नचलाउन यातायात व्यवसायीहरुलाई निर्देशन गरेको छ ।

आइतबार अर्थात राति १२ बजेबाट विलुका ५ बजेसम्म सवारी चलाउन पाइने छैन ।

निर्वाचन आयोगले मंसिर १० गते निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । आयोगले सूचना जारी गरेरै सवारी साधन संचालनमा रोक लगाउनुको साथै राति १२ बजे नै गन्तव्यमा पुगिसक्नु पर्ने आयोगले बताएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]