Dabali News

Ad

वर्ल्डलिंकले ल्यायो नयाँ अफरः एक कान दुई कान

५ मंसिर

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले नयाँ आफर ल्याएको छ । कम्पनीले ‘एक कान दुई कान’ आफ ल्याएको छ । जसमा आफ्ना साथीहरु, नातागोतालाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत इन्टरनेट फ्रि र स्मार्ट फोन पाइने छ ।

कम्पनीले मंगलबार बताएअनुसार साथीभाई वा नातागोतालाई इन्टरनेट जोड्न सल्लाह दिएपछि तीन महिनासम्म निःशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाउनु हुनेछ भने स्मार्ट फोन समेत पाउनु सकिने भएको छ ।

यो अफर पाउनका लागि तपाईले आफ्ना आफन्त लगायत साथीहरुलाई वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाहदिने शर्तको पालनागर्नुपर्ने हुनेछ । यदी तपाईले एक जनालाई सल्लाह दिएर उहाले वल्र्डलिंकको सेवा जडान गर्नु भयो भने तपाईले र साथीले एक–एक महिना वर्ल्डलिंकको निशुल्क इन्टरनेट सेवा चलाउन पाउनु हुनेछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]