Dabali News

Ad

भारतीय कम्पनीले भन्यो बुढीगण्डकी बनाउन टेन्डर हाल्छु

३ मंसिर

नयाँदिल्ली । भारतीय पावर कम्पनी एनएचपीसीले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा चासो देखाएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले चाइना गेजुवा ग्रुपलाई निर्माणको जिम्मा दिए पनि शेरबहादुर देउवा नेतृत्वको हालको सरकारले सम्झौता खारेज गरेको छ ।

आयोजना निर्माणका लागि टेण्डर हाल्ने एनएचपीसीका अध्यक्ष बलराज जोशीले रोयटर्सलाई बताए ।

आयोजनाको प्राविधिक र आर्थिक पक्षको विषयमा भने अहिले नै कुरा गर्नु हतार हुने उनले बताए ।

चुनाव नजिकिएकाले तत्काल बुढीगण्डकी आयोजना निर्माणको जिम्मा नेपाल सरकारले कुनै कम्पनीलाई दिने सम्भावना भने कम छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]