
उमेश योगी
तस्बीर हातमा लिएर रुन्छु ।
भट्टिमा मदिरा पिएर रुन्छु ।
लुकिछिपी एकान्तमा बोलाई,
गुलाब देको सम्झीएर रुन्छु ।
बाहिरि चोट नदेखिए पनि,
च्यातिएको मुटु सिएर रुन्छु ।
सबैले पागल प्रेमी भन्लान्,
छाती पिटी भक्कानिएर रुन्छु।
तस्बीर हातमा लिएर रुन्छु ।
भट्टिमा मदिरा पिएर रुन्छु ।
लुकिछिपी एकान्तमा बोलाई,
गुलाब देको सम्झीएर रुन्छु ।
बाहिरि चोट नदेखिए पनि,
च्यातिएको मुटु सिएर रुन्छु ।
सबैले पागल प्रेमी भन्लान्,
छाती पिटी भक्कानिएर रुन्छु।