Dabali News

Ad

गजल

तस्बीर हातमा लिएर रुन्छु ।
भट्टिमा मदिरा पिएर रुन्छु ।

लुकिछिपी एकान्तमा बोलाई,
गुलाब देको सम्झीएर रुन्छु ।

बाहिरि चोट नदेखिए पनि,
च्यातिएको मुटु सिएर रुन्छु ।

सबैले पागल प्रेमी भन्लान्,
छाती पिटी भक्कानिएर रुन्छु।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]