Dabali News

Ad

के तपाईँका दाँत दुख्छन् ? यसरी किरा भरिएका हुन सक्छन्, हेर्नुस् भिडियो

काठमाडौँ । मानिसहरुको दैनिकी निकै व्यस्त छ । कतिपय मानिसहरुले नियमित दाँत सफा गर्न समेत भुलेका हुन्छन् ।
स्वास्थ्य विज्ञानले दिनमा दुई पटक ब्रस गर्नुपर्छ भनेपनि कतिपयले त हप्तौंसम्म पनि गरेका हुँदैनन् । यो समस्या खासगरी श्रमिक तथा मजदूरहरुमा बढी छ ।
यसमा दुई कारण छन् । पहिलो उनीहरुको उठबस व्यवस्थित नहुनु । दोस्रो अशिक्षा । पछिल्लो पटक दाँतका विरामी पनि हवात्तै बढेका छन् ।
एउटा भिडियो भाइरल भएको छ । उक्त भिडियोमा एक जना वृद्धको दाँत शिकित्सकले निकालिरहेका छन् । दाँतभित्र किराहरुले गुफा बनाएका छन् । दाँत सजिलै निस्कन्छन् र त्यहाँ अनगिन्ती किराहरु देखिएका छन् ।

तपाईँको पनि दाँच दुख्ने समस्या छ भने समयमै जाँच गराउनु होला ।

हेर्नुस् भिडियो

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]