Dabali News

Ad

गायक सकुलको पहिलो गीत (भिडियो)

काठमाडौं । गायक सकुल विश्वकर्माको पहिलो प्रस्तुती बजारमा आएको छ विगत लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय सकुलले पहिलो प्रस्तुतीको रुपमा ‘चन्द्रमुखी’ बजारमा ल्याएका हुन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो ।

गीतमा गायक सकुलकै शब्द र संगीत रहेको छ । सञ्जय विश्वकर्माको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् भने जविकाले साथ दिएकी छिन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शुसिल न्यौपानेले सम्पादन गरेको हुन युवाहरुमा लोकप्रिय म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले भिडियोको निर्देशन गरेका हुन ।

म्युजिक भिडियो

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]