Dabali News

Ad

जुकरवर्गलाई पैसाले पुगेन, फेसबुकमा लाइक तथा सेयरमा पनि शुल्क

११ कात्तिक

काठमाडौँ । मानिसलाई भनिन्छ पैसाले कहिल्यै पुग्दैन, यो एउटा नशा हो । त्यस्तै नशाले फेसबुकका मालिकलाई पनि लागेको छ । फेसबुकबाटै अर्बपति भएका अमेरिकाका मार्क जुकरवर्गलाई अझै पैसा अभाव भएको छ । उनले फेसबुक प्रयोगकर्ताहरुबाट थप असुली गर्ने योजना बनाएका छन् ।

अब फेसबुकमा कुनै विषय शेयर गर्दा र मन पराएको विषय बस्तु पेजलाई लाइक गर्दा पैसा तिर्नु पर्ने भएको छ ।

फेसबुकको माध्यमबाट बजार विस्तार गरेका सञ्चार क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछ । यो नियम अहिले परीक्षणको लागि स्लोभाकिया, सर्विया।

श्रीलंकालगायतका देशहरुमा लागु गरिएको छ । त्यहाँ सफल भएकोले अब विश्वभर यो नियम लगाउने तयारी फेसबुक कम्पनीले गरेको छ ।
फेसबुकबाट हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्नका लागि भन्दै पैसा असुलीको लागि यो नियम आउन लागेको हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]