Dabali News

Ad

भिडियोमा चिनियाँ कम्युनिस्ट पार्टीको १९ अौं महाधिवेशन

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको १९ अौं महाधिवेशन जारी छ । महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै अागामी पाँच वर्षको रणनीति तय गर्नेछ ।

राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जारी महाधिवेशनमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनले २ सय केन्द्रीय समिति र २४ सदस्यीय पोलिटब्यूरोसमेत चयन गर्नेछ । चयन भएको पोलिटब्यूरोले ७ सदस्यीय स्ट्यान्डिङ कमिटी बनाउने छ ।

भिडियोमा हेर्नुस् 

संसारकै ठूलो पार्टी चिनियाँ कम्युनिस्ट पार्टी को १९ अौं महाधिव…

संसारकै ठूलो पार्टी चिनियाँ कम्युनिस्ट पार्टी को १९ अौं महाधिवेशन यसरी सुरु भयो । भिडियो हेर्नुस्

Posted by Online Dabali on Thursday, October 19, 2017

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]