Dabali News

Ad

दार्जिलिङका नेपाली भाषीका घरमा बेनर्जी सरकारको योजनामा अागजनी 

२९ असोज

काँकडभिट्टा । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको घर तोडफोड तथा अागजनी गरिएको छ । अन्य धेरै नेता- कार्यकर्ताहरूको घरमा  आगजनी भएको छ । अध्यक्ष गुरुङ ३० अक्टोबरका दिन दार्जिलिङमा आउन तयारीमा थिए ।

मोर्चाका नेताहरुका अनुसार तोडफोड र अागजनीमा सरकारी सुरक्षाकर्मीको सहयोगमा विनय तामाङका कार्यकर्ताहरु संलग्‍न छन् । गुरुङ दार्जिलिङ अाउने भनेपछि पश्‍चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नै सुरक्षाकर्मी लगाएर अागजनी गर्न लगाएको मोर्चाका नेताहरुले अारोप लगाएका छन‍् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]