Dabali News

Ad

दार्जिलिङमा फेरि गोली चल्यो, २ जनाको मृत्यु 

२७ असोज

झापा । शान्त भएको दुई हप्ता नवित्दै फेरि दार्जिलिङमा फेरि गोली चलेको छ ।

अनिश्चितकालिन बन्द खुलेको १६ औं दिन अर्थात शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी एक जना सुरक्षाकर्मी र एक जना मोर्चाका कार्यकर्ताको मृत्यु भएको छ ।

स्थानीय संचारमाध्यमका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक अभिताभ मल्लिक रहेका छन् भने मोर्चाका कार्यकर्ताको सनाखत हुन सकेको छैन ।

प्रहरी सर्वसाधारणको घरमा छापा मार्न थालेपछि विवाद उत्पन्‍न भएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]