Dabali News

Ad

अखिल क्रान्तिकारीका अध्यक्ष र कोषाध्यक्ष गिरफ्तार

२६ असोज

पोखरा । अखिल क्रान्तिकारीका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरी गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका कास्की अध्यक्ष काजी गुरुङ र कोसाध्यक्ष मोहन बरामलाई प्रहरीले विहीबार गिरफ्तार गरेको छ ।

भित्तेलेखनको क्रममा दुबै जनालाई प्रहरी  गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई राम बजार प्रहरी चौकीमा राखिएको छ ।

नेकपाका जिल्ला सेक्रेटरीसहितका नेताहरुलाई रिहा गरेको २४ घण्टा नवित्दै अखिल क्रान्तिकारीका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]