Dabali News

Ad

जनप्रतिनिधिका धन्दाः एनजिओकर्मीसँग मिलेर जग्गा कब्जा

२६ असोज

काठमाडौ । धरानका राजनीतिक दल, उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ४२ विघा जमिन आपसमा बाँडफाँड गरेका छन् ।

धरानका पुर्वजनप्रतिनिधि मिलेर भुमाफियालाई अनुकुल हुने गरी जलाधार क्षेत्रको सो जग्गा अपसमा बाँडेका हुन् ।

सट्टाभर्ना नपाएको पाएको प्रमाण नपुगेको भन्दै सर्वोच्च अदालतले जिविसको आग्रहमा भएको रोक्का उक्त जग्गा २०६७ सालमा फुकुवा गरिदिएपछि जलाधार जोगाउने नाममा चार बर्षअघि स्थानीय राजनीतिक दलका नेतृत्व, उपमहानगर र एनजिआकर्मी मिलेर भुमाफियाको चाहना अनुरुप नै धरान ४, छोटीमोरंगस्थित जलाधार क्षेत्रको जग्गा बाँडफाट गरिएको हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]