Dabali News

Ad

तिहारको मुखमा भारतले दियो नाकाबन्दीको झल्को, हजार बढी कन्टेनर अलपत्र

२६ असोज

काठमाडौं । तिहारको मुखमा भारतले फेरि मालबहाक गाडीहरुलाई रोकेको छ ।

भारतीय बन्दरगाह भएर कोलकातामा तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने सामानमा आयत गर्न अवरोध गरेको हो ।

नेपालका लागि विदेशबाट मालसामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएका छन् । अवरोधका कारण व्यवसायीहरु विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् ।

यता वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आयातित कार्गोमा विलम्ब हुन थालेको भन्दै भारतीय रेल्वेले गत सोमबारदेखि आउँदो सोमबारसम्म आठ दिनका लागि नेपाली कार्गो ढुवानी रोकेपछि समग्र व्यापार नै प्रभावित भएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]