Dabali News

Ad

शिवराज अस्पतालमा औषधि अभाव, बिरामी मर्कामा

२६ असोज

कपिलवस्तु । शिवराज अस्पताल बहादुरगंजमा औषधिकाे अभाव देखिएकाे छ ।

कपिलवस्तुको दक्षिणी भेगमा पर्ने कृष्णनगर नगरपालिकाका–९ मा रहेको शिवराज अस्पतालमा नेपाल सरकारले दिएकाे अाैषाधि अनुदान सकिन्न लागेकाे र थाप अाैषाधि किन्ना कानुनी बाधाहरू उत्पन्न भईरहेकाे अस्पताल प्रशासनले जानकारी गराएकाे छ ।

नया संरचना अनुसार सम्बन्धित नगरपालिका वा गाउँपालिकाले अस्पताल र हेल्थ पाेष्टहरूलाई अाैषधि व्यावस्थापन गर्ने निर्णय गरी पठाएकाे भएपनि नगरपालिका वा गाउँपालिकाले समयमै अाैषधि किनेर नपठाएकाे हुनाले अाैषधी अभाव भएको अस्पतालका नि.मेसु डा.राहुल झाले जानकारि दिए ।

अस्पतालमा अहिले ३ सयदेखि ४ सय बिरामी दिनहु अाउने गर्छन् तर अाैषधि नेपाल सरकारले ताेकेअनुसार ७० भन्दा कमै रहेकाे हुनाले बिरामी चेक जाचमा निकै नै कठिनाई परेकाे डा.अालाेक थैबले बताए । पटकपटक सम्बन्धित निकायहरूलाई ध्यान अाकर्षण गराउँदा सेमत कुनै सुनुवाई नभएको अस्पाताल बिकास समितिका अध्यक्ष दिपक शुक्लाले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]