Dabali News

Ad

नेकपाका सेक्रेटरीसहित ५ नेता हिरा

२५ असोज

पोखरा । नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्लाका सेक्रेटरीसहित ५ नेता रिहा भएका छन् ।

एक महिना अगाडि पक्राउ गरिएका सेक्रेटरी जगन तिवारीसहित उनीहरुलाई प्रहरीले गरिफ्तार गरेको थियो ।

जिल्ला अदालत कास्कीको आदेशमा जनही १० हजार धरौटी तिरेर बुधबार सेक्रेटरी तिवारीसँगै जिल्ला सदस्य परिवर्तन, विशेष समिती सदस्य सविन, पार्टी सदस्य काशिराम पौडेल, बालकृष्ण अधिकारी र राष्ट्रिय युवाजनस्वयंसेवक कास्कीका सचिव लोकेन्द्र राई रिहा भएका हुन् ।

पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले अबिर र खाँदा लगाएर स्वागत गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]