Dabali News

Ad

नेविसंघले दल्यो सिटिइभिटीका प्रमुखलाई कालोमोसो

२५ असोज

भक्तपुर । नेपाल विद्यार्थी संघले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई कालोमोसो दलेको छ ।

बुधबार काफ्लेकै कार्यकक्षमा उपाध्यक्ष पुष्पकुमार शाहीको नेतृत्वमा गएको विद्यार्थी टोलीले कालोमोसो दलेको हो । शैक्षिक सत्र सकिएपछि सिटिइभिटीले नर्सिङ्गलगायत स्वास्थ्यका विभिन्न विषयमा सम्बन्धन दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका थिए ।

कालोमोसो दल्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्बन्धन दिएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]