Dabali News

Ad

माओवादी केन्द्र र नेकपा संयुक्तबीच एकीकरण

२५ असोज

काठमाडौं । नेकपा माओवदी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकीकरण भएको छ । बुधबार दुई पार्टीबीच एकता घोषणा भएको हो ।

एकतापछि माओवादी केन्द्रको चुनाव चिन्ह तथा एजेण्डाअनुसार अगाडि बढ्ने दुई पार्टीबीच सहमति भएको छ । सहमति पत्रमा माकेको तर्फबाट प्रचण्ड र संयुक्तको तर्फबाट गणेश शाहले हस्ताक्षर गरेका छन् ।

ब्यवस्थापिका संसदमा नेकपा संयुक्तको ३ जना सांसद छन् ।

पार्टी एकता कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युष्टिहरुको पार्टी एकीकरण मुलुकमा एक मात्र शक्तिशालि कम्युनिष्ट पार्टी बनाउने अभियान भएको बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]