Dabali News

Ad

वैद्य माओवादीसँग पार्टी एकता गर्ने नेकपाको निर्णय

२५ असोज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी ध्रुविकरण अपरिहार्य अावश्यकता भएको निष्कर्ष निकालेको छ ।

पोखरामा सम्पन्‍न पाँचौं पूर्ण बैठकले उक्त निष्कर्ष निकालेको छ । एमाले-माओवादी केन्द्रको एकतालाई दक्षिणपन्थी अबसरवादीहरुको जमघट भएको समेत ठहर गरेको छ  ।

बैठकले क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वमा रहेको नेकपाबीच ध्रुविकरण गर्ने निर्णय समेत गरेको छ । त्यस्तै माओवादी केन्द्र र एमाले भित्रका सच्चा क्रान्तिकारीहरुका बीचमा पनि ध्रुवीकरण गर्ने निर्णय गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]