Dabali News

Ad

मेसिले गरे ह्याट्रिक, अर्जेन्टिना विश्वकपमा

२५ असोज

काठमाडौं । अर्जेन्टिनालाई विश्वकपमा देख्न नपाएने हो भन्‍ने समर्थकको चिन्तालाई लियोनल मेसीले अन्त्य गरेका छन् ।

विश्व चर्चित मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको छ । अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]