Dabali News

Ad

रसुवा नाकामा चाप, तिहारको सामान ल्याउन ४ सय ट्रक–कण्टेनर लाइनमा

२३ असोज

रसुवा । दशैं सकिएर तिहारको चहलपहलसँगै नेपाली ट्रक र कन्टेनरहरु रसुवा नाकातिर धमाधम केरुङ नाका थालेका छन् ।

बडादशैंयता करिब ४ ओटा ट्रक कण्टेनर केरुङका लागि प्रस्थान गरिसकेका छन् । केही मितेरी पुलबाट अगाडि जाने प्रक्रियामा रहेको सीमा सुरक्षा बलले जनाएको छ । साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालवाहक ट्रक–कण्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेको बताइएको छ ।

चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायत सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले बताएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]